तारे होटलदेखि विदेशसम्म पुग्छ म्याग्दीको टिमुर
सन्तोष गौतम
म्याग्दी– यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ। मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो।
रमरम!-->!-->!-->!-->!-->…
