प्रथम कालीपुल कप सुरु
बेनी । बेनी नगरपालिका–८ मा बुधबारदेखि रु. एक लाख भन्दा बढी पुरस्कार राशीको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता शुरु भएको छ ।
कालीपुल युनाइटेड क्लवको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रप्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत!-->!-->!-->…
