पात्लेखेतमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपसँगै प्रविधी हस्तान्तरण गरिएको छ ।
बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” अन्तर्गत सञ्चालित ४५ दिने पन्चेबाजा बजाउने तालिम समापन, कम्बाइन्ड मिल र!-->!-->!-->…