समाचारको विधा

स्थानीय

२२.५ मेगावाटको ‘अपर ठूलोखोला’ केन्द्रिय लाइनमा जोडियो

बेनी ः २२ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत आयोजनाबाट उत्पादन भएको बिद्युत केन्द्रिय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र

पुन मगर समाज अन्नपूर्णको पहिलो अधिवेशन दानामा शुरु

दाना, । नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका, म्याग्दीको पहिलो अधिवेशन शनिबारदेखि दानामा शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर

तोरीपानीका उद्यमीलाई टिमुर प्रसोधन सम्बन्धी तालिम

बेनी, । बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको

८४ वर्ष पुगेको अवसरमा विद्यालयलाई सहयोग

बेनी ः मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेको अवसरमा रु. दुई लाख ६० हजार सहयोग गरेका छन् । ८४ वर्ष पुगेको अवसरमा पुजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् ।

हाँजिरी जवाफ प्रतियोगितामा लिटिल गार्डेन प्रथम

बेनी । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार एसईई परिक्षा लक्षित अन्तर मा.वि. विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १० वटा विद्यालय सहभागी प्रतियोगितामा लिटिल गार्डेन एकेडेमी

माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रशारण

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना ः गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारी साधन गुड्न थालेका छन् । एक सय २२ किलोमिटर दुरीको हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने एक सय २२ किलोमिटर दुरीको यो सडक मध्य पहाडी लोकमार्गको

मंगलामा एसइई परिक्षा लक्षित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बेनी । मंगला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार बाबियाचौरमा एस.इ.इ. परिक्षार्थी लक्षित विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।एसइई परिक्षाको नतिजा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन प्रणालीसँग समेत

बेनीका किसानलाई माछाका भुरा वितरण

बेनी, ः बेनी नगरपालिकाले किसानहरुलाई निशूल्क रुपमा माछाका भुरा वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले १२ हजार वटा ग्रास कार्प जातको माछाको भुरा किसानहरुलाई निशूल्क वितरण गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन

दरवाङमा बजार अनुगमन

दरवाङ। मालिका गाउँपालिका –६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बुधबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । एकिकृत