समाचारको विधा

स्थानीय

घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजना पुनःनिर्माण

बेनी ः सडक निर्माणका क्रममा क्षति पुगेको म्याग्दीको मङ्गला गाउँपालिका–२ स्थित घुरेनी–कोत्रवाङ–सिम सिचाई आयोजनाको नहर १५ वर्षपछि पुनः निर्माण भएको छ । सल्यानको फेदीमा रहेको घुरेनीको मुहानदेखि कोत्रवाङ र सिमको फाँटमा पानी ल्याउने नहर

रघुगंगामा ७८ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७८ प्रतिशत बजेट खर्च गरेको छ । कुल ४८ करोड ६५ लाख ३९ हजार बजेट बिनियोजन भएकोमा ७८ दशमलब ४१ प्रतिशत अथवा ३८ करोड १४ लाख ७७ हजार दुई सय ४८ खर्च भएको गाउँपालिकाले जनाएको

अन्नपूर्णको ७३ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७३ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । कुल रु. ५४ करोड ८४ लाख ४३ हजार मध्य ७३ दशमलब १२ प्रतिशत अथवा रु. ४० करोड १० लाख ६९ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाको ८६ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ८६ दशमलब ७५ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ७५ करोड ५६ लाख ११ हजार बजेट बिनियोजन भएकोमा रु. ६५ करोड ६५ लाख पाँच सय १७ खर्च भएको नगरपालिकाले जनाएको छ । पुँजिगत शिर्षकमा रु.

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

बेनी, म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो । बुधबार घाँसदाउरा गएका बेला

चिमखोला–राहुघाट प्रशारण लाइनको परिक्षण शुरु, प्रशारण लाइनको पोल नछुन अनुरोध

बेनी, म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको बिहिबारदेखि परिक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको

पहिरोबाट मालिका र धवलागिरीमा क्षति

बेनी, ः बुधबार बिहानको भारी बर्षापछि आएको पहिरोले म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा क्षति पु¥याएको छ । पहिरोमा पुरिएर मालिका गाउँपालिकामा एक जनाको मृत्यु, एक वेपत्ता भएका छन भने धवलागिरी गाउँपालिकामा पहिरो खस्दा म्याग्दी नदी

मालिकाको लुप्सीपारमा घाँस काट्न गएका बाबुको पहिरोमा पुरिएर मृत्यु, छोरा वेपत्ता

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा बुधबार दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र बिकको पहिरोमा पुरिएर मृत्यु भएको र उनका छोरा अन्दाजी १२÷१३ वर्षका सरोज विक

पाखापानीका सबै टोलमा इन्टरनेट सेवा विस्तार

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । चालु आर्थिक वर्षमा रघुगङ्गा

घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि आयोजना शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले