समाचारको विधा

स्थानीय

गलेश्वर–पछै–जगन्नाथ सडक स्तरोन्नति योजना शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति थालिएको छ । गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दु

लामगरामा तटबन्ध

बेनी, ः कालीगण्डकी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध भएको छ । सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय पोखराले लामगरा स्थित सेतोढुङ्गा देखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुदै तलतर्फ कालीगण्डकी नदी

तेस्रो पटक थपियो राहुघाटको सिभिल ठेक्काको म्याद

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश

पछैमा ‘रावण पार्क’ निर्माणको अन्तिम चरणमा

बेनी ः बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको अन्तिम चरणमा पुगेको छ । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको पछै म्याग्दीको सदरमुकाम बेनी बजारदेखि उत्तर पश्चिमतर्फको डाडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ

बेनी। बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक अवधिसम्म भए गरेका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा जानकारी गराउन तथा नगरवासीबाट सुझाव, अपेक्षा र गुनासा सङ्कलन गर्नको लागि बुधबार सार्वजनिक सुनुवाइ गरेको छ ।कार्यक्रममा

बेनीको न्यायिक समितिद्धारा ८६ प्रतिशत उजुरी फस्यौट

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको न्यायिक समितिले २०८१÷०८२ मा ८६ प्रतिशत उजुरी फस्यौट गरेको छ । नगर उपप्रमुख ज्योती लामिछानेको संयोजकत्वमा रहेको न्यायिक समितिमा परेका २२ वटा मध्य १९ वटा उजुरीको फस्यौट भएको हो । समितिमा भकिम्लीका रत्न

बेनी नगरपालिकाले एक वर्षमा १४ वटा कानून बनायो

बेनी । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा १४ वटा कानुनहरु तयार पारेको छ । पछिल्लो एक वर्षयता बनेका १४ वटा सहित आठ वर्षको अवधीमा नगरपालिकाले स्थानीय सरकार सञ्चालनसँग सम्बन्धित ७८ वटा कानूनहरु निर्माण भइ कार्यान्वयनमा

बेनी नगरपालिकाको आन्तरिक आम्दानी रु. चार करोड नाघ्यो

लक्ष्यको ८१.५५ प्रतिशत राजस्व संकलनबेनी, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा लक्ष्यको ८१ दशमलब ५५ प्रतिशत राजस्व संकलन गरेको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सनुवाईमा रु. पाँच करोड राजस्व संकलन हुने अनुमान

नारच्याङको गाडपारमा सुख्खा पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

बेनी ः म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ नारच्याङको गाडपारमा बुधबार दिउँसो पहिरोले भर पुर्दा वृद्धाको मृत्यु भएको छ । गाडपार गाउँमाथिको भिरबाट खसेको ढुङ्गा माटो सहितको सुख्खा पहिरोले परिएर ७२ वर्षीया सिता फगामीको मृत्यु भएको जिल्ला

बेनीमा तीन सय २९ योजना सम्पन्न

तीन किलोमिटर पक्की र २२ किलोमिटर सडक स्तरोन्नतिबेनी, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा तीन सय २९ वटा योजना सम्पन्न गरेको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम