घुम्ति शिविर र पत्रकारिता तालिम सम्पन्न
गलेश्वर, । बेनी नगरपालिका–९ गलेश्वरमा सूचना तथा प्रशारण विभागको आयोजनामा घुम्ति शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको घुम्ति शिविर र तालिमको मंगलबार!-->!-->!-->…