समाचारको विधा

स्थानीय

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन

ताकम पुगेर प्रदेश सांसद रेशम जुग्जालीले दिएको चार सन्देश

–दाङखोला सडक पुल –दरवाङ–मुना–ढोरपाटन सडक–खेल मार्फत एकताको सन्देश –जेनजी आन्दोलन र निर्वाचन ताकम, २३ कात्तिक ः गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशमबहादुर जुग्जाली

लोकदोहोरी प्रतिष्ठान म्याग्दीमा एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति

बेनी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको शनिबार बेनीमा सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट एकराज चापागाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा देवी जिसी, द्वितिय उपाध्यक्ष

क्यान म्याग्दीको आठौं साधारण सभा सम्पन्न

बेनी, । ​कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा म्याग्दीको आठौं वार्षिक साधारण सभा आज बेनी मा सम्पन्न भएको छ। साधारण सभाले सूचना प्रविधिको पहुँच विस्तार र व्यवसायिक हकहित संरक्षणका लागि संघीय र प्रादेशिक समन्वयलाई

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

बेनी, ः म्याग्दीमा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । यही कात्तिक १० देखि १५ गतेसम्म भएको

मङ्गलाको राष्ट्रपति रनिङ्ग शिल्ड लगातार दोस्रो पटक महेन्द्ररत्न माविको पोल्टामा

बेनी ः म्याग्दीको मंगला गाउँपालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बरंजाको महेन्द्ररत्न माविले जितेको छ । लाम्पाटामा शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र तीन कास्य गरि कुल १९ वटा पदक सहित

धवलागिरीमा दुर्लभ पंक्षी चिरकालीज संरक्षण अभियान

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ दर र वडा नं.–४ मुदीमा दुर्लभ पंक्षी चिरकालीज भेटिएपछि संरक्षण अभियान थालिएको छ । नेपाल पंक्षीविद् संघले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालीजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी

मंगलामा छैठौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

बाबियाचौर ः म्याग्दीको मंगला गाउँपालिका–२ लाम्पाटामा बिहिबारदेखि छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको खेलमैदानमा

जग्गा प्राप्तीमै अल्झीयो मङ्गलाको प्रशासकीय भवन

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रीयामै अल्झिएको छ । तिब्र रुपमा बस्ति विकास भइरहेको पालिकाको केन्द्र बाबियाचौरमा मापदण्ड पुग्ने जग्गा निशूल्क दिन

एउटै वटामा पाँच जलविद्युत आयोजना निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ मा पर्ने नारच्याङ भएर बग्ने नदीहरुमा एक सय ६२ मेगावाट क्षमताका पाँच वटा जलबिद्युत आयोजना निर्माण भएका छन् ।थप ६३ दशमलब तीन मेगावाट क्षमताको एक वटा आयोजना निर्माणाधिन र एक सय ७३ दशमलब १४