समाचारको विधा

स्थानीय

दरवाङ–नारायणघाट–कावासोती माइक्रो सेवा शुरु

बेनी, । म्याग्दीको दरवाङ बजारदेखि नारायणघाट र कावासोतीसम्म माइक्रोबस यातायात सेवा सञ्चालन भएको छ । दरवाङ देखि बेनी, बागलुङ, कुश्मा, पोखरा, मुग्लीन हुदै नारायणघाट कावासोती र कावासोती देखि नारायणघाट मुग्लीन पोखरा बागलुङ बेनी हुदै दरवाङ

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ ।गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम

सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन

बेनी, ः कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर पाँच महिनापछि दुईतर्फी यातायात चल्ने बनाइएको छ । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर

मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन शुरु

ताकम ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले तामाखानीको खोजतलास तथा उत्खन्न्को लागि अध्ययन थालेको हो ।

पोखरेबगरको अन्नपूर्ण बेकरीमा कोदोको विस्कुट उत्पादन

सन्तोष गौतमपोखरेबगर ः म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको बिविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरुको रोजाईमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सिमित नभएर अब बिस्कुट पनि बन्न

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डमा मुक्तिमार्ग च्याम्पीयन

बेनी ः अन्नपूर्ण गाउँपालिका–८ नांगीमा आइतबार सम्पन्न अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घारको मुक्तिमार्ग मावि च्याम्पीयन भएको छ । आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदक सहित मुक्तिमार्ग पालिका स्तरीय

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा नारच्याङ आधारभूतले पाँच पदक जित्यो

बेनी । अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नारच्याङ आधारभूत विद्यालय गाडपारले दुई स्वर्ण सहित पाँच पदक जितेको छ । कक्षा ८ का छात्र अनुज तिलिजाले दुई स्वर्ण, कक्षा ७ की हिमाली बुढाले दुई रजत र एक

अन्नपूर्णमा टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएको छ । स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका

मुक्तिनाथ सहकारीको १८ औ साधारणसभा

बेनी, ः मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२ को प्रगति, आर्थिक, लेखा परिक्षण र विभिन्न उपसमितिको प्रतिवेदन तथा चालु आर्थिक

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी वेष्ट पोइन्टलाई

बेनी, बेनी नगरपालिका अन्तर्गतका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीमा शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक सहित वेष्ट पोइन्ट