समाचारको विधा

स्थानीय

राखुकी मृगौला पिडित चनमाया मगरद्धारा सहयोगको याचना

बेनी। मृगौला सम्बन्धी रोगबाट थलिएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानीकी ५५ बर्षीया चनमाया मगरको मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव भएको हो । उहाँको पोखराको मणिपाल

रघुगंगा ६ का तीन वटा बस्तीमा बिजुली बल्यो

म्याग्दी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–६ का तीन वटा बस्तीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । नेपाल बिद्युत प्राधिकरण, रघुगंगा गाउँपालिका र स्थानीयको साझेदारीमा रायखोर, उल्लेरी र मुलपानीका ९१

सशस्त्रको गोटाखोर टोलीले म्याग्दी नदीमा बेपत्ताको शव भेटायो

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ स्थित म्याग्दी नदीमा डुबेका एक किशोरको तीन दिनपछि शव फेला परेको छ । सशस्त्र प्रहरीको गोटाखोर टोलीले नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर बिकको शव बुधबार बिहान फेला पारेको हो

रत्नेचौरमा सडक कालोपत्रे सुरु (भिडियो रिपोर्ट सहित)

रत्नेचौर । ट्याक (मार्ग) खोलिएको २० वर्षपछि म्याग्दीको बेनी नगरपालिकाको तीन वटा वडालाई समेटेको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे सुरु भएको छ । रत्नेचौर देखि अर्जम, भकुण्डे हुदै भकिम्ली जोड्ने यो सडकबाट बेनी नगरपालिकाको १, २ र ३

फलियागाउँबासीले सामुहिक ढिकी घर बनाए

फलियागाउँ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलियागाउँका बासिन्दाले परम्परागत कुटानीको साधन ढिकीको घर बनाएका छन् । धान, पिठो कुट्न, कोदो, जौ, गहुँ र उवा फल्न प्रयोेग हुने परम्परागत ढिकीको संरक्षणका साथै स्थानीय आवश्यकता पुर्तिका लागि

बेनीको सेवा र बजार बुधबारदेखि खुल्ने, चार जना संक्रमित थपिए

बेनी । कात्तिक १४ गतेदेखि बन्द बेनीको सेवा र बजार बुधबार ११ दिनपछि खुल्ने भएको छ । बेनी नगरपालिकाको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालय, म्याग्दीले एक सूचना जारी गर्दै कात्तिक २५ गते रातीदेखि बन्द खुलाउने जनाएको हो । लक्षण सहितका

अन्नपूर्णका बैंक, बित्तिय संस्था र सहकारी बन्द

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित बैंक, बित्तिय र सहकारी संस्था बन्द गरिएको छ । कोरोना महामारी फैलिन र भित्रिन नदिनका लागि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पोखरेबगर, तातोपानी र दानाका सबै बैंक, सहकारी र बित्तिय

ट्राफिक प्रहरीको चालकसँग एक मिनेट

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, म्याग्दीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम शुरु गरेको छ । सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले एक महिने कार्यक्रम शुरु गरिएको कार्यालयका प्रमुख

स्वास्थ्य सेवामा समान पहुँचका लागि मौवाफाँटमा अस्पताल–रघुगंगा गाउँपालिका

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य सेवामा सबै पालिकाबासीहरुको समान पहुँचका लागि मौवाफाँटमा अस्पताल बनाउन सिफारिस गरिएको स्पष्ट पारेको छ । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आयतबार एक बिज्ञप्ति जारी गर्दै मौवाफाँटमा

बेनीका २ जनामा कोरोना संक्रमण

बेनी । बेनीमा आइतबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–९ का ३० वर्षीय पुरुष र चितवन ठेगाना भई बेनी नगरपालिका–४ मा बसोबास गर्ने २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको