![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा माओवादी केन्द्रको वडा कमिटी गठन भएको छ ।
दर्मीजामा बिहिबार भएको प्रथम वडा अधिबेशनबाट बिप्रसाद पुनको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको हो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
कमिटीको उपाध्यक्षमा राजकुमार शेरपुञ्जा, सचिबमा यामबहादुर बिक र कोषाध्यक्षमा पुर्णकुमारी बिक चयन हुनुभएको नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
रघुगंगाको १, २, ३, ५ र ६ नम्बर वडामा यसअघिनै वडा अधिबेशन गरेर कमिटी गठन गरेको उहाँले बताउनुभयो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)