समाचारको विधा

स्थानीय

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी — मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण

दरवाङ आधारभूत अस्पतालमा जटिल प्रकृतिको प्रसुति सेवा

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसासिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशूको सफल प्रसुति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी ब्यथा सुरु भएको सात

थप दुई जना चिनिया नागरिकद्धारा धौलागिरिको सफल आरोहण

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयाममा सफल आरोहण गर्ने विदेशीको संख्या पाँच जना पुगेको छ ।धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । फोरटिन पिक्स एक्सपिडिसन

म्याग्दीका कोतघरहरुमा फुलपाति भित्र्याइयो

बेनी, ः बडादसैँको सातौँ दिन आज म्याग्दीका कोतघरहरुमा धार्मिक बिधिपूर्वक फुलपाति भित्र्याइएको छ ।वाइसे–चौबीसे राज्यका पालादेखि रहेका ऐतिहाँसिक कोतघरहरुमा परम्पराअनुसार फुलपाति भित्र्याइएको हो । बेनी, ज्यामरुककोट, भगवति र ताकममा रहेका

धौलागिरि आरोहण शुरु

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण शुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । सभेन समिट टे«क्स मार्फत आरोहणका लागि गएका तीन जना

बेनीको कालीपुलबाट एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा एक जनालाई आज कालीगण्डकीले बगाएर बेपत्ता बनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २१–२२ वर्षीय सदान्द पोखरेल कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी

ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको उद्घाटन

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पुननिर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । जगन्नाथ अन्नपूर्ण ट्रष्ट कोष तथा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिचाई

घोडेपानीमा अन्नपूर्णको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न

घोडेपानी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१÷०८२ को समिक्षा कार्यक्रम बिहिबार पर्यटकीय स्थल घोडेपानीमा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र स्वास्थ्य

चित्रे र पोखरेबगरमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र चित्रेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ । अन्नपूर्ण गाउँपालिकाले वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर केन्द्र स्थापना गरेको

मातृ शिशू स्वास्थ्यमा अन्नपूर्ण गाउँपालिकाको फड्को

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्यालाई लगातार दोस्रो वर्ष शून्य अंकमा कायम राखेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने भएकाले पालिकाले सुरक्षित प्रसुति