समाचारको विधा

स्थानीय

पाखापानीकी पाइजाको उपचारका लागि हङकङबाट सहयोग

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी शुशिला पाइजाको उपचारका लागि हङकङबाट आर्थिक सहयोग प्राप्त भएको हो । टाउकोमा समस्या भएर थलिएकी पाइजाको उपचारका लागि हाल हङकङमा रहनुभएका पाखापानीका भिम पुन, मेखकुमार पाइजा, हिरो पाइजा, महेश

स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा नयाँ खेलमैदान निर्माण भएको छ ।स्थानीयबासी, प्रवासीहरु र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोट्स क्लवले खेलमैदान निर्माण गरेको हो । क्लवका अध्यक्ष केशव पाइजाले सो खेलमैदानमा भलिबल,

सन्तोष बोगटी मृत्यु प्रकरणमा किसान जिसी दोषी करार

बेनीः म्याग्दीको बेनी नगरपालिका –१ थाङ्ने (आनन्दबगर)का कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको

म्याग्दीमा ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गयो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जादै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला

प्रशारण लाइन आयोजनाको सहयोग

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाले शुक्रबार रघुगंगा गाउँपालिका–३ पिप्लेका ३ वटा सामाजिक संघ संस्थालाई निर्माण सामग्री सहयोग गरेको छ । आयोजनाको सामाजिक

मालिका गाउँपालिका ५ को वडा कार्यालय भवन निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण भएको छ । मालिका गाउँपालिकाले रु. ७६ लाखको लागतमा ७ कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माणका लागि गत मंसिर १८ गते

पखेरमा ‘डिप बोरिङ’ सहितको लिफ्ट प्रबिधीको सिचाई आयोजना निर्माण

पखेर, म्याग्दीको मंगला गाउँपालिका–३ पखेरमा ‘डिप बोरिङ’ प्रविधिको सिचाई आयोजना निर्माण भएको छ । संघीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले जिल्लामै पहिलो पटक भूमिगत पानी तान्ने डिप बोरिङ

म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति आयोजना शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिकाको २, ३, ४ र मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ ।गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत

कालीपुलमा बाढीले पसलमा क्षति

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ । बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा रु. १ करोड को क्षति पुगेको अनुमान गरिएको छ । क्याम्पसचोकको पाखोबाट

आगोलागीबाट घर जलेर नष्ट

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । ताकमका बाबुराम खत्रीको ढुंगा, माटो, काठले बनेको जस्तापाटाले छाएको घर गएराती आगोलागी हुँदा जलेर नष्ट भएको हो । आगोलागीबाट घरमा भएको अन्नपात, कपडा,