समाचारको विधा

स्थानीय

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी…

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रुपैयाँ आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखा…

पुलाचौरको सडकलाई पक्की बनाइदै

पुलाचौर ः म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण शुरु भएको छ ।बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो । वि.स. २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर…

एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठको चुनावी अभियान डाडाखेतबाट शुरु

बेनी । नेकपा (एमाले) मूल निर्वाचन प्रचारप्रसार कमिटी बेनी म्याग्दीको आयोजनामा सोमबारदेखि आसन्न चुनावको औपचारिक प्रचारप्रसार कार्यक्रम सुरु भएको छ ।एमालेले म्याग्दीमा बेनी नगरपालिका ४ डाँडाखेतबाट निर्वाचनको प्रचारप्रसारलाई अगाडि बढाएको हो ।…

म्याग्दीमा काँग्रेसले सभा मार्फत चुनाव प्रचार थाल्यो

बेनी । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्ना उमेद्वारलाई जिताउन प्रचारप्रसारलाई आक्रामक बनाएको छ । घरदैलो र नेता कार्यकर्ता तहमा पुगेर एक महिनासम्म पार्टीको आन्तरिक र अन्य…

नेकपाका उमेद्वार थापाको राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना

बेनी–पाखापानी सडक योजनालाई पूर्णता दिने प्रतिवद्धता बेनी ः नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने…

बेसिजनमा सुन्तला बेच्दा दोब्बर आम्दानी

दोसल्ले, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु. २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला…

मंगलाको सल्यानमा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका –२ का २८ वर्षीय सत बुढामगरको…

माटोको ढिस्कोले पुरिएका तीन मजदुरको उद्धार

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएका तीन जना मजदुरको उद्धार गरिएको छ । बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका उनिहरुलाई स्थानीयबासी र सुरक्षाकर्मीहरुले डोजर…

प्रदेश स्तरीय छात्रा भलिबलमा बेनी सामुदायिकको पहिलो जित

ताराखोला । बेनी सामुदायिक माविले प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगितामा पहिलो जित हाँसिल गरेको छ ।नेपाल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका –४ ताराको ५७ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगितामा…