समाचारको विधा

स्थानीय

गुर्जा समाज काठमाडौंको अध्यक्षमा लिलमाया छन्त्याल

काठमाडौं, गुर्जाको सम्पदा र संस्कृतिको संरक्षण गर्दै सदस्यहरुबीच आपसी सदभाव जोगाउदै सामाजिक तथा व्यवसायिक रुपमा स्थापित हुने उद्देश्य सहित आज भन्दा दश वर्ष पहिले स्थापना भएको गुर्जा समाज काठमाडौंको सम्पन्न चौथो भेलाले संस्थाका वरिष्ठ

बर्षात र हिमपातपछि पदयात्रा स्थगित

बेनी, बर्षात र हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलको भ्रमणमा गएका पर्यटकहरु रोकिएका छन् । गएरातीदेखि पहाडी क्षेत्रमा बर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ

कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

बेनी, म्याग्दीमा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग भ्रमणमा कात्तिक १४ गतेसम्मका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार सार्वजनिक सूचना जारी गरेर कात्तिक १० गतेदेखि १४ गते बेलुुकासम्म

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको उदाशिनता र लापरबाहीले दाङखोलाको सडक पुल अलपत्र

बेनी ः दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको लापरबाही र उदाशिनताका कारण म्याग्दीको दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने योजना छ वर्षदेखि अलपत्र बनेको छ । अलपत्र पुल निर्माण कार्य सुरु गराउन सरोकारवालाहरुले जलविद्युत आयोजनालाई दवाव दिन

बरंजाको न्यू खोलामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन्

बेनी । म्याग्दीको मंगला गाउँपालिका–४, बुकेनी र धापुङ गाउँ जोड्ने न्यू खोलामाथि झोलुङ्गे पुल निर्माण भएको छ । भौगोलिक रुपमा विकट दुई बस्तीका बासिन्दालाई दैनिक आवतजावतमा सहज हुने गरी कुल रु. ५७ लाख १० हजार ८६० को निर्मित झोलुङ्गे पुलबाट

गुर्जाको आमा समूहले देउसीभैलो खेलेर सडक निर्माणमा सहयोग गरे

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा आमा समूहले देउसी भैलो खेलेर संकलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट रु दुई लाख गाउँमा सडक निर्माण

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन् ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका…

म्याग्दी । यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।

तोलावाङ–दरवाङ खण्डको सडक अधुरो

बेनी ः म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ

अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तब्य

सन्तोष गौतमबेनी ः म्याग्दीमा रहेको अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण शुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।

अपाङ्गता भएकाहरुको अन्नपूर्ण आधार शिविरको पदयात्रा

बेनी, अपाङ्गता भएका व्यक्तिहरुले समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण आधार शिविर सम्म पदयात्रा गरेका छन् ।संसारको दशौ अग्लो र पहिलो पटक आरोहण भएको आठ हजार मिटर भन्दा अग्लो आठ हजार ९१ मिटर उचाईको