समाचारको विधा

स्थानीय

गुर्जालाई सडक सञ्जालमा जोड्न ख्याली नाच समूहको सहयोग

बेनी, १९ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका ख्याली नाच समूहले नाचगानबाट संकलन भएको रकम सडक निर्माणका लागि सहयोग गरेका छन् । ख्याली नाच समूहका कलाकारहरुले दसैमा नृत्य प्रर्दशन गरेर दानदक्षिणवापत संकलन गरेको रु. एक लाख

ताराखोला र मंगलाको संगम तिनचुुलेको बराह तालमा तोरन तारियो

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको बराह तालमा बुधबार हर्षोउल्लासका साथ तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरुले गाउँबाट लगेको तोरनलाई

म्याग्दीका ट्राफिक प्रहरीलाई चश्मा सहयोग

बेनी, ः म्याग्दीका ट्राफिक प्रहरीलाई नेपाल नेत्रज्योती संघले सोमबार चश्मा सहयोग गरेको छ । ड्युटीमा खटिने प्रहरीको सहजताको लागि संघले ५० थान चश्मा उपलब्ध गराएको हो । अमेरिकामा बस्ने नारायण श्रेष्ठले चस्मा सहयोग गर्नुभएको हो । संघका

मरेनी, जलजला र मुनामा ‘रेडपाण्डा’ संरक्षण

बेनी, १६ कात्तिक ः म्याग्दीको धवलागिरी गाउँपालिकामा संकटापन्न जनावर रेडपाण्डा (हाब्रे) संरक्षण कार्यक्रम सञ्चालन भएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरी

बेनीमा एक महिनाअघि चोरी गरेको मोटरसाइकल सहित एक जना पक्राउ

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक महिनाअघि हराएको मोटरसाइकल सहित चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत असोज ११ गते मंगलाघाटमा कमल घर्तीले आफ्नै घरअगाडी पार्किङ गरेर राखेको ध १ प ७४९३ नम्बरको बजाज

सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्ने ठाउँ पुनहिल

म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी

सुत्केरी हुन नसकेकी मराङकी गर्बुजाको हेलिकप्टर मार्फत उद्धार

म्याग्दी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङबाट शनिबार सुत्केरी हुन नसकेकी एक जनाको हेलिप्कटर मार्फत उद्धार गरिएको छ । मराङ स्वास्थ्य चौकीमा सुत्केरी हुन आएकी स्थानीय बिष्णुकुमारी गर्बुजाको बच्चाको खुट्टा पहिले निस्कीएर अड्किएपछि

म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

बेनी, हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरूलाई सुरक्षाकर्मीहरूको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।  म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो

ताराखेतमा थकाली ‘होमस्टे’

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिका –२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ ।तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै पाहुना राख्न र स्थानीय परिकारको स्वाद चखाउन होमस्टे सञ्चालन गर्नुभएको हो । उक्त

गुर्जा समाज काठमाडौंको अध्यक्षमा लिलमाया छन्त्याल

काठमाडौं, गुर्जाको सम्पदा र संस्कृतिको संरक्षण गर्दै सदस्यहरुबीच आपसी सदभाव जोगाउदै सामाजिक तथा व्यवसायिक रुपमा स्थापित हुने उद्देश्य सहित आज भन्दा दश वर्ष पहिले स्थापना भएको गुर्जा समाज काठमाडौंको सम्पन्न चौथो भेलाले संस्थाका वरिष्ठ