घराम्दी र टिकोटका किसान जैविक खेतीमा
म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक बिधीबाट तरकारी खेती गरेका छन् ।
खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती!-->!-->!-->…
