समाचारको विधा

स्थानीय

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा बेनी र गैडाकोट गण्डकीमा पहिलो, जलजला दोस्रो

बेनी, ७ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा म्याग्दीको बेनी र नवलपुरको गैडाकोट नगरपालिका बराबर अंक सहित गण्डकी प्रदेशमा पहिलो तथा पर्वतको जलजला गाउँपालिका दोस्रो बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रुइसेको सुन्दरताले पर्यटक लोभ्यायो

बेनी, रुखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङखला । पाखाको चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्राका बथान । घाम, पानी र वादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको

रघुगंगाको दुवाडीमा आयोजित जनैपूर्णिमा मेलामा कुटपिट हुँदा एक जना गम्भिर घाइते

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुवाडी ढाँडमा आयोजित मेलामा कुटपिट हुँदा एक जना गम्भिर घाइते भएका छन् । कालीबराह युथ क्लवले जनैपूर्णिमा पर्वको अवसर पारेर आयोजना गरेको मेलाको खेलकुद प्रतियोगितामा सहभागि भएका रघुगंगा –८ को साहरा

युवति वेपत्ता बनाई हत्या गर्नेलाई कारबाहीको लागि दवाव

बेनी, म्याग्दीको बेनी नगरपालिका –९ घतानकी १९ वर्षीय मिना परियारलाई वेपत्ता बनाई हत्या गर्ने घटनामा संलग्न सबैलाई पक्राउ, सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग गर्दै बुधबार बेनीमा प्रर्दशन भएको छ । दलित एकता सञ्जाल, परियार सेवा र मिजार

मालिका कागज उद्योग पुनःसञ्चालन

दरवाङ, । म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३ अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नं. ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो । अदिभारामा बाढी

धवलागिरी माविको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः खड्का

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको धवलागिरी माविको ब्यवस्थापन समितिको अध्यक्षमा पुन ः अणबहादुर खड्का (भगवान) चयन हुनुभएको छ । अभिभावक भेलाबाट चयन भएका प्रतिनिधीहरुको बैठकले मंगलबार वडा अध्यक्ष र अघिल्लो कार्यकालका अध्यक्ष

बेनी जोमसोम सडकको सिरुवारीमा बसमा ढुङ्गा खसेर च्यापियो, दुई जना घाइते

बेनी, बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको

बेनीमा नागानागिनी नाच

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार मौलिक नागानागिनी नाच प्रस्तुुत भएको छ । बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाईमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको

घोप्टेखर्कको पहिरोले घोडेपानीमा सडक सम्पर्क बिच्छेद

शिख, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयबासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५

पुजारीले चिच्याएर बर मागिदिने पेरीभारानी

घराम्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा सोमबार चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ । जनै पुर्णिमा पर्वको अवसरमा पेरीभारानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको