५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ को सुरुङ निर्माण शुरु
छहरी (म्याग्दी), ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु भएको छ ।
अपर म्याग्दी जलविद्युत कम्पनी लमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि सुरुङ निर्माण थालेको!-->!-->!-->…