समाचारको विधा

स्थानीय

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत भेटिए

बेनी, म्याग्दीको मालिका गाउँपालिकास्थित लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव फेला परेको छ । मालिका गाउँपालिका–३ रुप्सीपारमा पहिरोमा पुरिएका अन्दाजी १३ वर्षका सरोज विकको शव फेला परेको हो । बुधबार घाँसदाउरा गएका बेला

चिमखोला–राहुघाट प्रशारण लाइनको परिक्षण शुरु, प्रशारण लाइनको पोल नछुन अनुरोध

बेनी, म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको बिहिबारदेखि परिक्षण थालिएको छ । ३५ मेगावाट क्षमताको

पहिरोबाट मालिका र धवलागिरीमा क्षति

बेनी, ः बुधबार बिहानको भारी बर्षापछि आएको पहिरोले म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकामा क्षति पु¥याएको छ । पहिरोमा पुरिएर मालिका गाउँपालिकामा एक जनाको मृत्यु, एक वेपत्ता भएका छन भने धवलागिरी गाउँपालिकामा पहिरो खस्दा म्याग्दी नदी

मालिकाको लुप्सीपारमा घाँस काट्न गएका बाबुको पहिरोमा पुरिएर मृत्यु, छोरा वेपत्ता

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा बुधबार दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र बिकको पहिरोमा पुरिएर मृत्यु भएको र उनका छोरा अन्दाजी १२÷१३ वर्षका सरोज विक

पाखापानीका सबै टोलमा इन्टरनेट सेवा विस्तार

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ । सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । चालु आर्थिक वर्षमा रघुगङ्गा

घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि आयोजना शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले

गलेश्वर र राहुघाटमा बाढी नियन्त्रण योजना

बेनी, राहुघाट नदीको कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी कोरिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर,

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि

बेल्फी लुरवाङ सिचाई निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बेल्फी लुरवाङ सिचाई योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ । वि.स. २०४५ मा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा

बेग, बादुक, तिप्ल्याङ र झिँमा खाम भाषा प्रशिक्षण सम्पन्न

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षण सञ्चालन भएको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको रघुगङ्गा गाउँपालिका –१ बेग, बादुक र तिप्ल्याङ तथा वडा नंं–५ झिँमा एक महिनासम्म सञ्चालन भएको भाषा प्रशिक्षण