समाचारको विधा

स्थानीय

सोवाङ धुरीमा आश्रयस्थल भवन निर्माण

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर समुन्द्रि सतहदेखि तीन हजार आठ सय

रत्नेचौर–भकुण्डे सडकमा गरिएको कालोपत्र खाल्डा पर्न थाल्यो

बेनी, बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा

रत्नेचौर–भकुण्डे सडकको गुणस्तरमा भकुण्डेबासीको प्रश्न

भकुण्डे ः बेनी नगरपालिका–१ रत्नेचौर देखि वडा नम्बर २ ज्यामरुककोटको भकुण्डे जोड्ने सडक स्तरोन्नति योजना निर्माणका क्रममा कमशल काम भएको स्थानीयबासीले गुनासो गरेका छन् । बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई

धवलागिरीबासीको गुनासो ः– ‘हरियाली वनपाखा र हराभरा बगैचा धुलाम्मे भए’

सन्तोष गौतमबेनी ः म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण स्थलमा उड्ने धुलोले वायु प्रदुषण भएको छ । निर्माण स्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालबाहक सवारी साधनले उडाउने धुलोका कारण सडकमा

रुम बिल्वाङमा आगलागीबाट एक घर जलेर नष्ट

बेनी, म्याग्दीको मालिका गाउँपालिका –२ रुम बिल्वाङमा बिहिबार साँझ भएको आगलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । भिमबहादुर पुनको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगोलागीबाट ढुङ्गा, माटोले बनेको दुई तले घर, त्यहाँ रहेको अन्नपात,

न्यु वेष्ट पोइन्ट आवासीय माविको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

बेनी । म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले मंगलबार आफ्नो ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्मान पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम र

हलीसे डाडाखानी खानेपानी योजना निर्माण

बेनी । बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले निर्माण गरेको योजनाबाट ४८ घरपरिवार लाभान्वित भएका

ब्रेन ट्युमरबाट थलिएका रुमका नविन परियारको उपचारका लागि सहयोगको अपिल

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङका २८ वर्षीय नविन परियारको उपचारका लागि सहयोगको अपिल गरिएको छ । दुई वर्षदेखि चितवनको वि.पि. कोइराला मेमोरियल अस्पताल भरतपुरमा उपचार गराइरहेका नविनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र

मङ्गलाघाटमा खेलमैदान निर्माण

बेनी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुल देखि राखु हुदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट, समस्या हुनुका