समाचारको विधा

स्थानीय

गुर्जा नजिकै पुग्यो सडक र गाडी

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको छ । धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजना मार्फत गुर्जाको कानबराह नजिकै सम्म

विदेशको जागिर र सहरको बसाई छाडेर भेडा पाल्न जंगल पसेका हिमबहादुर

बेनी ः रोजगारीको शिलशिलामा २० वर्ष विदेशमा विताएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्याललाई सहरबजारको सुविधायुक्त बसाई छाडेर भेडाबाख्राको पछि लागेर लेकबेशी गर्नुपर्ने बाध्यता थिएन् । सुविधा, अवसर र

पर्यटक र पूर्वाधारको पर्खाइमा ‘दर्मिजा भ्यु प्वाइन्ट’

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ मा रहेको ‘दर्मिजा भ्यु प्वाइन्ट’ पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा चिनिने यस क्षेत्रलाई दर्मिजा दृष्य अवलोकन स्थलको रुपमा विकास गर्न दर्मीजाबासीले

लेकगाउँ स्वाँरा सिचाई योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चित

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को लेकगाउँ स्वाँरा सिचाई योजना कार्यान्वयनका लागि करिब रु. साढे दुई करोड बजेटको स्रोत सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा

रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिका–२मा रहेको रणवाङ– दरुङ– हिदी सडक स्तरोन्नति थालिएको छ । एक दशकअघि निर्माण शुरु भएर पाँच वर्षअघि ट्याक खुलेको रणवाङ देखि दरुङ हुदै हिदी जोड्ने सडक मङ्गला गाउँपालिकाले स्तरोन्नति गर्न आयोजना सञ्चालन

धवलागिरीकोे माकुसमा व्यवसायिक सतुवाखेती

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यवसायिक रुपमा जडिवुटी खेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडिवुटी खेती गरेका हुन् । माकुशका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवा खेती गरेको

मल्कवाङमा विद्युतीकरण

मल्कवाङ ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइन मार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय

योगध्यान गर्न प्रभुुचेला

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला ‘मेडिटेशन सेन्टर’का रुपमा विकास भएको छ । बस्ति देखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव ब्यवस्थापनका लागि मानिसहरु ‘मेडिटेशन’ गर्न आउन थालेका

एमाले जनप्रतिनिधी र नेता तथा मजदुरबीच भएको कुटाकुट घटना सहमतिमा साम्य

बेनी । म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधि र मजदुरहरुबीच भएको कुटाकुट घटना आपसी सहमतिमा साम्य पारिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा

चाङ्गामा जेसीजको पर्यटन प्रर्वद्धन

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–५ स्थित चाङ्गा धुरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले शनिबार पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गा धुरीमा म्याग्दी जेसीजले शनिबार