एनसेल बिक्री प्रकरणको विश्वसनीय छानविन गर्न शान्ति समाजको माग

Gandaki Pardesh notice

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले दुरसञ्चार सेवा प्रदायक एनसेलको बिक्री प्रकरणको विश्वसनीय छानविनको माग गरेको छ । समाजको देशब्यापी कार्यक्रम अनुसार शुक्रबार दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यालय अगाडी धर्ना बसेर दवाव दिएका हुन् ।

Bhautik ministry notice about road

समाजका शाखा सभापति हरिप्रसाद पौडेलको नेतृत्वमा पदाधीकारी र सदस्यहरु प्ले कार्ड बोकेर धर्ना बस्नुभएको थियो । “एनसेल महाघोटाला प्रकरणः देशलाई झण्डै तीन खबर रुपैयाँ हानी पु¥याउने चलखेल राज्य विरुद्धको अपराध हो” भन्ने नारा लेखिएको ब्यानर सहित धर्ना बसेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...