‘अन्नपूर्णमा पर्यटन, जलविद्युत र पूर्वाधार’ः बामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार
बेनी, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका दलहरुले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी, ३ दाना, ४ नारच्याङ र ५ पाउद्धारमा मंगलवार चुनाबी सभा गरेका छन् ।चुनाबी सभाहरुलाई!-->…