दसैमा वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई भोजन

Gandaki Pardesh notice

बेनी, वडादशै पर्वको अवसरमा म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई मंगलबार भोजन गराइएको छ ।

Bhautik ministry notice about road

बेनीको शान्तिटोलका शेरबहादुुर केसीका परिवारले गलेश्वर स्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई वडा दशैको अवसरमा भोजन गराउनुुभएको हो । जेष्ठ नागरिकहरुलाई चाडपर्वको महशुुस गराउन भोजन गराएको केसीले बताउनुुभयो । आश्रममा ५० जना भन्दा बढी जेष्ठ नागरिक आश्रित छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...