समाचारको विधा

स्थानीय

वडा कार्यालय बनाउन रु. एक करोड भन्दा बढी मूल्यको जग्गा सहयोग

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि स्थानीयबासीले रु. एक करोड भन्दा बढी मूल्य पर्ने जग्गा सहयोग गरेका छन् । चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकसँग जोडिएको पर्यटकीय

मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन थालियो, स्थानीयबासी उत्साही

मच्छिम, पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहीत भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले मच्छिमको

मालिकाले पाँच महिनामा एक प्रतिशत पनि बिकास बजेट खर्च गर्न सकेन्

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च एक प्रतिशत भन्दा पनि थोरै भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले प्रस्तुुत गर्नुभएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस ११ गते सम्म शुन्य

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा

बेनी, । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । समितिको निवर्तमान

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय

रघुगङ्गाको दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर

सिममा निरन्तर चल्दैछ पुरानो कोलमा उखु पेल्ने चलन

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिकाका किसानहरुले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकत्ताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघ

बिम दोवाटाका मित्रलालले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाए

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । २० बर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल

रत्नेचौर-भकुण्डे सडकमा देखिएको लापरबाही सुधार गर्न दवाव

बेनी, कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकलाई गुणस्तर र मापदण्ड अनुसार हुनेगरि सुधार गर्न जनप्रतिनिधी र उपभोक्ताहरुले दवाव दिएका छन् । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन

गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गर्छन् भूपेन्द्र शर्मा

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती