समाचारको विधा

स्थानीय

मंगलामा मोनाको निशूल्क आँखा शिविर

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका

भगवती कोतमा देवी भागवत महायज्ञ सूरु

भगवती । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञ सुरु भएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका

हाउस वायरिङ सम्बन्धी तालिमको समापन

बेनी ः म्याग्दीको बेनीमा सञ्चालन भएको हाउस वायरिङ सम्बन्धी तालिम समापन भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितहरुलाई सिपमुलक तालिम प्रदान गरिएको हो ।

मुनामा स्वास्थ्य परिक्षण शिविर

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनामा बुधबार निशूल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । मुना स्वास्थ्य चौकीको आयोजनामा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणसँगै जेष्ठ नागरिक, अपाङग, बालबालिका र स्थानीयबासीहरुको

धवलागिरीमा भलिबल संघ गठन

मुना, । म्याग्दी जिल्ला भलिबल संघ अन्तगर्तको धवलागिरी गाउँपालिका संघ पुर्नगठन भएको छ । गाउँपालिकाको केन्द्र मुनामा मंगलबार भएको भेलाबाट अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष

धवलागिरीको नेरवाङमा पशु स्वास्थ्य शिविर

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ नेरवाङमा पशु स्वास्थ्य तथा बाँझोपन निवरण शिविर सम्पन्न भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो

नारच्याङमा प्रसुति गृह स्थापना

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसुति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ

अन्नपूर्णमा ‘कृषि एम्बुलेन्स’ शुरु

बेनी,। म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा

झिँमा रैथाने जौ र उवाको ‘ब्राण्डीङ’ परियोजना

झिँ, ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा रैथाने बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डीङ’ परियोजना शूरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रर्वद्धन साझेदारी कार्यक्रम अन्तर्गत झिँमा रैथाने जौ र उवा

घराम्दीको चिनारीको म्युजिक भिडियो छायांकन शुरु

सुरेन गुरुङघराम्दी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन थालिएको छ । घराम्देल परिवार युकेले निर्माण गर्न लागेको गितको म्युजिक भिडियोको शनिबारदेखि छायांकलन थालिएको हो । घराम्दीका जेष्ठ