समाचारको विधा

स्थानीय

तोरीपानीमा सयपत्री होमस्टे शुरु

तोरीपानी ः म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा मंगलबारदेखि सयपत्री सामुदायिक घरबास (होमस्टे) शुरु भएको छ । पाँच वटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरवास सुरु भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र

काउलेगौडामा मापदण्ड भन्दा कम चौडाईको कल्भर्टको पर्खाल सांसद हरि भण्डारीले भत्काइदिए

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्ड भन्दा कम चौडाईको कल्भर्टको पर्खाल अनुगमन टोलीले मंगलबार भत्काएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडा स्थित खोल्सामा

धवलागिरीमा वडामै पुगेर योजना सम्झौता ः झञ्जट हट्यो, समय र खर्च बचत

मुदी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेपछि उपभोक्ता समितिका पदाधीकारी र सदस्यहरुलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ । घुम्ती शिविर आयोजना गरेर

वेपत्ता पर्यटकको शव भेटियो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा देखि कास्कीको दोवाटो जाने क्रममा वेपत्ता भएकी एक जना पर्यटकको छ दिनपछि शव भेटिएको छ । गत नोभेम्बर २५ देखि वेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव सोमबार अन्नपूर्ण

फापरखेतको पहिरोबाट सिमेन्ट बोकेको ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्दार

बेनी, म्याग्दीको बेनी–दरवाङ सडक अन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रक सहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्दार गरेका छन् । सिमेन्ट बोकेर भैरहवा देखि दरवाङ जादै गरेको ग २

अर्मनमा रास्वपाको संगठन विस्तार

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार भएको छ । पाखुमा शनिबार भएको वडा अधिवेशनबाट बलबहादुर खड्काको सभापतित्वमा रास्वपाको कमिटि गठन भएको हो ।उपसभापतिमा टिलोचन खराल, सचिवमा सुदर्शन सापकोटा र

धवलागिरीको मल्कवाङमा पहिलो पटक बस पुगेपछि…….

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा शनिबार पहिलो पटक बस पुगेको छ ।जिल्ला सदरमुकाम बेनी बजारदेखि यात्रु बोकेर पहिलो पटक मल्कवाङ पुगेको ध १ ख ३०८ नम्बरको बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारले स्थानीयबासीले अबिर र माला

बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गरिदै

बेनी ः म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित

मंगलाको सार्वजनिक सुनुवाई

बाबियाचौर । मंगला गाउँपालिका म्याग्दीको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरण तथा समन्वयमा बिहिबार बाबियाचौरमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मंगला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२÷०८३

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवाप्रवाहमा सरलीकरण

बेनी ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सेवाग्राहीले निवेदन लेखाउनका लागि पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । कार्यालयमा प्रशासनकै कर्मचारीबाट निवेदन तयार पार्ने ब्यवस्था मिलाएर रकम तिरेर तेस्रो