संघीयताको सुदृढीकरणमा जोड
बेनी, । प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा बेनीमा सोमबार ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले बेनी नगरपालिकाका प्रमुख!-->!-->!-->…
