बेनी अस्पतालमा मानसिक रोग उपचार सेवा शुरु
बेनी, ः म्याग्दीको बेनी अस्पतालले मानसिक रोग उपचार सेवा शुरु गरेको छ ।
जिल्लाकै सरकारी अस्पतालमा मानसिक रोगको उपचार सम्बन्धी सेवा पाउन थालेपछि म्याग्दी र वरपरका छिमेकी जिल्लाका सर्वसाधारणलाई राहत मिलेको छ ।
बेनी अस्पताल व्यवस्थापन!-->!-->!-->!-->!-->…