स्वास्थ्य कार्यक्रमको समिक्षा शुरु
बेनी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन भएका कार्यक्रमको समिक्षा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको!-->…