समाचारको विधा

स्थानीय

ब्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्वन्धी अभिमुखीकरण

बेनी, । बेनीमा मंगलबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको सयुक्त आयोजनामा वडाका सचिव र पञ्जीरकण शाखामा कार्यरत ४० जना सहभागि

विज्ञ टोलीद्धारा फगाम र काभ्रेको पहिरो अध्ययन

बेनी, । विज्ञहरुको टोलीले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दुई स्थानमा पहिरोको अध्ययन गरेको छ । पश्चिमाञ्चल इन्जिनियरीङ क्याम्पसका सह प्राध्यापक डा. कृष्णप्रसाद भण्डारीको टोलीले अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेको पहिरोको

म्याग्दी खोलाको पानी पोक फाँटमा

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिचाई आयोजना निर्माण भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिचाई गर्न थालिएको हो । ३० हर्सपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी

वित्तीय सेवामा लघुउद्यमीको पहुँच बढाइदै

बेनी, । बेनी नगरपालिका–४ सिंगामा सोमबार लघुउद्यमी र वित्तीय सेवा प्रदायक बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा गरिवी निवारण लागि लघुउद्यम विकास कार्यक्रममा आवद्ध सिंगाका उद्यमी र वित्तीय संस्थाका प्रवन्धकसंग

रघुगंगालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धता

बेनी,म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्न गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी

घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–१ र ४ को सिमानामा पर्ने फुलबारीको घोर्सेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।रु. ४० लाख ५६ हजार ६७५ को लागतमा रितुङ्ग खोलामाथी निर्माण भएको ५८ मिटर लामो झोलुङ्गे पुलको आइतबार जिल्ला समन्वय समिति

धवलागिरीका सुत्केरीलाई घ्यू र गर्भवतिलाई अण्डा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण,

धवलागिरीमा दिर्घरोगीको घरघरमा अध्यक्ष

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ ।दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले

रघुगंगाको पिप्ले–भगवति सडक कालोपत्र शुरु

भगवति, । म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले–भगवति सडक कालोपत्र शुरु भएको छ । गण्डकी प्रदेश सरकारको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना अन्तरगत रघुगंगा–२ भगवति देखि वडा नम्बर ३ पिप्ले जोड्ने ५ किलोमिटर सडक कालोपत्र गर्न ‘प्राइम

विद्यालय स्तरीय भलिबल प्रतियोगिताको उपाधी ज्ञानप्रकाश माविलाई

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविमा शनिबार अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।२२ विद्यालयको सहभागितामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–३ दानाको