समाचारको विधा

स्थानीय

पुर्वाधार र पर्यटकको पखाईमा गाम्फा धुरी

अमित विश्वकर्मा बरंजा, ः म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पर्यटक र पूर्वाधारको पखाईमा छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पूर्वाधार नहुँदा

८४ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई सहयोग

साधन राम्जालीच्युरीबोट, । म्याग्दीको मालिका गाउँपालिका–४, च्युरीबोट घर भई हाल युके निवासी घनमाया पुन मगरले आफ्नो ८४ औं जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । ८४ औं जन्मदिनको अवसरमा घनमायाले मङ्गलबार सोही वडा स्थित

पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा वडा दशै पर्वको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमबाट कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा

प्रकाश माविको ७१ औं वार्षिकोत्सव

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माविले सोमबार ७१ औ वार्षिकोत्सव मनाएको छ । प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पीयन

पोखरेबगर, । नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन बनेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार सम्पन्न प्रतियोगितामा १०

लक्ष्य अघिनै कालोपत्र गर्ने बेनी गलेश्वर सडकका निर्माण व्यवसायीलाई स्थानीयबासीको सम्मान

बेनी, २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई आज स्थानीयबासीले नागरिक अभिनन्नद सहित सम्मान गरेका छन् । बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का

दरवाङ स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल एक्सरे सेवा शुरु भएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको

तातोपानी कुण्डमा कपडा फेर्ने भवन निर्माण

तातोपानी, । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको तातोपानीको कुण्डमा पूर्वाधार विस्तार भएको छ । पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा तातोपानी स्नान गरेपछि कपडा फेर्नका लागि भवन निर्माण

कैलाशफाँटको खेलमैदानलाई स्तरोन्नति गर्न श्रमदान अभियान

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरि सम्माएर बनाइएको खेलमैदानलाई स्तरोन्नति गरि प्रयोग योग्य बनाउन श्रमदान अभियान

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले