समाचारको विधा

स्थानीय

पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

दाना, । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा

बेनी–जोमसोम सडकको जलथले–दुवारी खण्डमा पहिरै पहिरो

नारच्याङ–गाडपार–दाना बैकल्पिक सडक बनाउन मन्त्री जुग्जालीसँग मागदाना, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएको छ । अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको

दानाको सुुवा गाउँ पहिरोको जोखिममा, ११ परिवार स्थानान्तरण

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ सुवामा ११ घरपरिवारलाई आइतबार सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण घर चर्किएर बस्न निमल्ने भएका ११ परिवारका ४० जनालाई दुुवारीखोलामा रहेको वडा कार्यालय

पहिरोमा पुरिएर घाइते भएका शेरपुजाको मृत्युु

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलामा पहिरो पुुरिएर घाइते भएका सवारी चालकको आइतबार मृत्यु भएको छ । गत साउन २४ गते बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा

अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

धु्रवसागर शर्मादरवाङ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ५० औं बार्षिकोत्सव तथा स्वर्ण जयन्ती वर्षको अवसरमा मालिका गाउँपालिका ६ अल्काचौरको सति आधारभूत विद्यालयमा आइतबार निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस

तस्विर प्रतियोगितामा सुरेन गुरुङ विजयी

बेनी, । अन्नपूुर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङ म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले आयोजना गरेको तस्विर प्रतियोगितामा विजयी हुनुभएको छ । मोना अस्ट्रेलियाले आईतवार घोषणा गरेको नतिजा अनुसार गुरुङले खिच्नुुभएको अन्नपूर्ण

एमालेबाट निर्वाचित पुलाचौरका पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश

पोखरा, । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष

दिवंगत सदस्यका परिवारलाई मुुद्रण संघको सहयोग

बेनी, । म्याग्दी मुद्रण उद्योग संघमा आवद्ध ब्यवसायीले संघका सदस्य स्वर्गिय देवेन्द्र फगामी परिवारलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य समेत रहनुभएका मालिका गाउँपालिका–५ देविस्थानका फगामीको गत साउन २६ गते पोखरामा ३४ बर्षको उमेरमा

बगरफाँटका युवा खेलकुद र पर्यटन विकासमा

धुु्रबसागर शर्माबेनी, २ भदौ । शनिवार बिहान म्याग्दीको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीमा हातमा गैची ,बेल्चा, कोदालो र गल लिएका युवाहरु देखेर स्थानीयहरु दङ्गै परे । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित बगरफाँट रिभर

अमर मा.वि.मा ३१ जना विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण

बेनी, । म्याग्दीको रघुगंगा गाँउपालिका – ७ चिमखोलामा रहेको अमर माध्यामिक विद्यालयमा सहयोगदाताहरुले स्थापना गर्नुभएको विभिन्न अक्षयकोषबाट छात्रबृत्ति वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न सहयोग दाताहरुले स्थापना