समाचारको विधा

मंगला गा.पा.

फलियागाउँ, बाबियाचौर र मल्लाजमा आँखा परिक्षण शिविर

बेनी । धवलागिरी गाउँपालिकाको फलियागाउँ, मंगलाको बाबियाचौर र जलजलाको मल्लाजमा शनिबार एकै दिन निशूल्क आँखा शिविर सम्पन्न भएको छ । तीन ठाउँको शिविरमा ५८९ जनाको आँखाको परिक्षण भएकोमा मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने ६८ जना पहिचान भएका

मंगलामा हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाले महिलाको पोषण सुधारका लागि हजार दिनका आमासँगै उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु

खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले अर्मनको खोलाखर्क सहित मुस्ताङको समर खोलामा झोलुङ्गे पुल निर्माण गरेको हो । संगै ठेक्का सम्झौता भएको मुस्ताङको

भोर्लेनी र भेडाबारीमा सिचाईको समस्या (भिडियो खबर सहित )

भेडाबारी । सुन्तला गाउँमा परिणत भएको म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीमा सिचाईको समस्या छ । सिचाई र सडक यातायातको समस्या भेडाबारी र भोर्लेनीको सुन्तला खेतिमा चुनौति बनेको छ । सुन्तला खेतीमा नमुना बनाई कृषि पर्यटन

बाबियाचौरको सडक धमाधम कालोपत्रे

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र

मंगलाका पूर्व बिद्यार्थीले मन्दिर बनाए

बाबियाचौर । बाबियाचौरमा रहेको मंगला माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गरेका छन् । गत वर्षको श्रीपञ्चमी पर्वको अवसरमा शिलन्यास गरिएको मन्दिर निर्माण कार्य सकेर मंगलबार श्रीपञ्चमी पर्वकै अवसरमा बिद्यालयलाई

मंगलाको सिमेन्ट प्रकरणमा गाउँपालिका अध्यक्ष रोकाका प्रतिक्रिया

“ठेकेदारको बदमासीप्रति ध्यानाकर्षण र पदाधीकारीको मिलेमतो भन्ने शब्दमा आपत्ति छ” बेनी । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीले सम्झौता नगर्दै निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट

ज्यामिरेमा पिपिसी सिमेन्ट भण्डारण गरेका ठेकेदार भन्छन –“त्यो सिमेन्ट ढलानमा होइन पर्खाल लगाउन लगिएको…

बेनी । मंगला गाउँपालिकाको पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधि भुपेन्द्र खड्काले ज्यामीरेमा लगेर भण्डारण गरिएको पिपिसी सिमेन्ट ढलानका लागि नभएर पर्खाल निर्माणमा प्रयोग गर्न लगेको प्रतिक्रिया दिनुभएको छ

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का