रक्तक्यान्सरबाट थलिएकी सरुलाई मंगला युथ क्लवको सहयोग
बेनी । रक्तक्यान्सर रोगबाट थलिएकी मंगला गाउँपालिका–५ किमचौरकी ९ वर्षीया सरु बि.क.को उपचारका लागि बाबियाचौरको मंगला युथ क्लबले आर्थिक सहयोग गरेको छ ।
क्लबले बाबियाचौर बजार लगायतका ठाउँमा घरदैलो गरेर संकलन गरेको ६० हजार रुपैयाँ सरुकी आमा!-->!-->!-->…