बरंजाको खर्कमा एकिकृत सामुदायिक भवन निर्माण
बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।
मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष!-->!-->!-->…
