श्रमदानबाट करेसाबारी निर्माण
बाबियाचौर, म्याग्दीको मंगला गाँउपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले श्रमदान गरेर बाँझो जमिनलाई करेसाबारीमा रुपान्तरण गरेका छन् ।
मंगला गाउँपालिका–२ बाबियाचौरको माटेबगरमा रहेको बगरमा जनप्रतिनिधी र कर्मचारीले श्रमदान गरेर तरकारी खेती!-->!-->!-->…
