समाचारको विधा

मंगला गा.पा.

मंगलाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाटी, आँखा, मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजित नाक, कान, घाटी, आँखा, मुख स्वास्थय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा

छिस्वाङको शारदा माविले जित्यो २० औ जेसीजकपको उपाधी

बेनी, मंगला गाउँपालिका–५ छिस्वाङको शारदा माध्यमिक विद्यालय बेनीमा शनिबार सम्पन्न अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनीको प्रकाश मावीलाई १ का विरुद्ध २ गोल गर्दै

पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

पूर्णगाउँ, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन

जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

कुहुँ, । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा

“गठबन्धनले म्याग्दीका तीन वटै सिट जित्छ”

बेनी, । मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीका तीन वटै क्षेत्रको चुनाव जित्ने पाँच दलीय गठबन्धनका उमेद्वार र नेताहरुले दावी गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)को १९ वटै वडाको चुनाव प्रचार अभियानको बुधबार मंगला गाउँपालिका–३

‘म्याग्दीमा रेल होइन, गाउँका सडक सहज बनाउछौ’– गठबन्धनका उमेद्वार

बाबियाचौर, । पाँच दलीय गठवन्धनले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन प्रचारका क्रममा मंगलबार मंगला गाउँपालिकाको हिदी, थाइवाङ, कुहुँ र बाबियाचौरमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै गठबन्धनका उमेद्वारहरुले रेल र

घाइते व्यवसायीलाई मंगला ईकाईको सहयोग

बाबियाचौर, । दुर्घटनामा परेर घाइते भएका बाबियाचौरका व्यवसायी सुरेश थापालाई म्याग्दी उद्योग वाणिज्य संघको मंगला ईकाइले आर्थिक सहयोग गरेको छ । मंगला २ बाबियाचौरको करिना मोटरसाइकल वर्कशपका सञ्चालक थापा कात्रिक १८ गते घरमै लडेर मेरुदण्डको

भकिम्ली र बरंजामा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले आइतबार म्याग्दीको मंगला गाउँपालिकाको बरंजा र बेनी नगरपालिकाको भकिम्लीमा चुनावी सभा गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका

बेनपा र मंगलाको ४ ठाउँमा एमालेको चुनावी सभा

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा शनिवार बेनी नगरपालिका र मंगला गाउँपालिकामा चुनावी सभा भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको

एमालेले पुलाचौर र कुहुँबाट थाल्यो चुनावी अभियान

बेनी । नेकपा एमालेले शुक्रबार बेनी नगरपालिकाको पुलाचौर र मंगला गाउँपालिका–१ कुहुँबाट मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य चुनावको प्रचार अभियान थालेको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला