समाचारको विधा

मालिका गा.पा.

दरबाङमा ओली समूहको कार्यकर्ता भेला

बेनी । दरवाङमा सोमबार नेकपाको ओली समूहको मालिका गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै ओली समूहको स्थायी कमिटि सदस्य थममाया थापाले वर्तमान सरकारले बिकास, सम्बृद्धी, सुशासन र राष्ट्रियताको पक्षमा