दरवाङमा विपद् ब्यवस्थापन कोष स्थापना
बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको वडा कार्यालयले विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । कोरोना लगायत महामारी र विपद्को अवस्थामा अप्ठ्यारो परेका नागरिकको सहयोगका लागि स्थापना गरिएको कोषमा वडाका जनप्रतिनिधिहरुले ५५ हजार रुपैयाँ!-->…
