पश्चिम नेपालको एकिकरण सहितको साधारणसभा
बेनी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारणसभा तथा एकिकरणसभा शुक्रबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको छ ।
दरबाङमा मुख्य, ताकम, बाबियाचौर, सिंगा तातोपानी, बेनी, भगवती, पोखरेबगरमा सेवा केन्द्र रहेको!-->!-->!-->…
