बिम र अर्मनमा आठ परिवार बिस्थापित
बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित!-->!-->!-->…