दरवाङमा आधारभूत अस्पताल उद्घाटन, जनताको सपना साकार भएको पुर्व मन्त्री पुनको भनाई
बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल सञ्चालन भएको छ ।
मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँच शैया क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको हो । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद!-->!-->!-->…
