समाचारको विधा

मालिका गा.पा.

फुलबारीमा मिलन लामा र प्रिति आलेको प्रस्तुति हुने

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा आगामी हप्ता लोक गायक मिलन लामा र प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ । छहारी युवा क्लवको ३६ औ वार्षिकोत्सवको अवसरमा पुष ८ गते लामा र आलेको प्रस्तुति आयोजना गरिएको हो ।

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन

बेनी, । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत

दरवाङमा निशूल्क आँखा शिविर सम्पन्न

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शनिबार सम्पन्न निशूल्क आँखा उपचार शिविरबाट करिब सात सय जना लाभान्वित भएका छन् । रोटरी क्लव अफ फिस्टेल पोखराको आयोजना, मालिका गाउँपालिकाको सहआयोजना र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाको

मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए ।

रुमका १०७ वर्षीय जसमनी कामीले गरे मतदान

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले

म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गर्ने एमाले उम्मेदवार श्रेष्ठको घोषणा

बेनी, । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्ण गाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ ।मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान

गाउँमा विकास लिएर आउने एमालेका उमेद्वारको घोषणा

बेनी, । एमाले म्याग्दीका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताउनुभएको छ । नेकपा एमाले चुनाव प्रचार कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरी गाउँपालिकाको खिवाङ, अन्नपूर्ण गाउँपालिकाको शिख र

ओखरबोट र देविस्थानमा गठबन्धनको चुनावी सभा

म संसदको सुविधा र सेवाका लागि उमेद्वार भएको होइन–खम्बिर‘हातमा डाडुपन्यु हुँदा त केही गर्न नसक्नेको भ्रममा नपर्नुहोस् ?– जुग्जाली बेनी, । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा

रघुगंगा र मालिकामा एमालेको चुनावी सभा

बेनी, नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी

निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा

बेनी । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको