समाचारको विधा

धवलागिरी गा.पा.

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय…

फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न

सन्दीप खत्रीबेनी । म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका–३ फलिया गाउँमा महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य…

धौलागिरी साना किसान सहकारी स्थापना

गोपाल आचार्यताकम, । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा…

मुनामा बालबिवाह बिरुद्ध नाटक

रुपेश सुबेदी मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार बालबिवाह बिरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटक प्रस्तुत गरिएको छ । गल्र्स फस्ट फण्डको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम…

ताकममा लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यबाहक वडा अध्यक्ष अमृता भण्डारीको अध्यक्षता, वडा सचिब तमबहादुर बिकको सञ्चालन र महिला मानवअधिकार…

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ । मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर…

माओवादी केन्द्र ताकमको अध्यक्षमा अशोक खत्री

ताकम । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिबेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको हो ।…

ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै…

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ । लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको…

लुलाङमा स्वास्थय सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । लुलाङ, लमसुङ, खोरीया र मरेनीमा जन्मिएर स्वदेश तथा बिदेशमा रहेकाहरुले आर्थिक संकलन गरेर सामग्री उपलब्ध गराएका हुन् । १० लिटर…