समाचारको विधा

धवलागिरी गा.पा.

यस्ता छन धवलागिरी गाउँपालिकाले गत आबमा गरेका प्रगति

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा भएका उपलब्धिहरुको बिबरण शनिबार सार्वजनिक गरेको छ । मुनामा भएको बाहै गाउँसभामा गत आर्थिक वर्षको समिक्षा भएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा

बोधिसम्भा बिहारद्धारा ताकममा स्वास्थ्य सामग्री सहयोग

ताकम। काठमाडौको बोधिसम्भा बिहारले धवलागिरी गाउँपालिका–७ स्थित ताकम स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्थानीय अगुवा यामबहादुर हर्मेलले काठमाडौबाट ल्याएको सामग्री एक कार्यक्रमका बीच ताकम स्वास्थ्य चौकीका प्रमुख लोकनाथ

बालबिवाह किन गर्न हुदैन ?

बेनी । संगम म्याग्दीको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको समन्वयमा “सामान्य अवस्था वा कोभिड महामारी ः बाल संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ५७ औँ

धौलागिरीमा आरोहीको चहलपहल

बेनी, ।म्याग्दी स्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविरमा आरोहीहरुको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने धौलागिरी हिमाल आरोहणका लागि आएका बिदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक,

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् । दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित

बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको पावरहाउस बगायो

बेनी । दरखोलामा आएको बाढीले आइतबार राती म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ । ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो

पहिरो पिडितको घर निर्माणमा ढिलाई भएकोमा माओवादीको ध्यानाकर्षण

साजन परियारबेनी । घर पुननिर्माण गरेका पहिरो पिडितलाई अनुदान बितरणमा भएको ढिलाईप्रति नेकपा माओवादी केन्द्रको धवलागिरी गाउँपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको गाउँपालिका कमिटी संयोजक

गुर्जामा ब्यवसायिक अतिस खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अतिस जातको जडिवुटीको ब्यवसायिक खेती शुरु भएको छ । हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा शनिबार दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका हुन् । समूहका अध्यक्ष गोर्खा

प्रशासनको ढिलासुस्तिले धवलागिरी र मगंलाका पहिरो पिडितले घर बनाउन अनुदान पाएनन्

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीको ढिलासुस्तिले धवलागिरी र मंगला गाउँपालिकाका पहिरो पिडित मर्कामा परेका छन् । २०७७ को पहिरोले घरबास गुमाएकाहरुलाई बर्खा अघिनै आफ्नै घरमा सार्ने योजना कागजमै सिमित बनेको छ । प्रशासनको ढिलासुस्तिले