समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरी–५ मल्कवाङमा काँग्रेस विजयी

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा को वडा अध्यक्षमा नेपाली काँग्रेसका अमरबहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिलबहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा

धवलागिरी–४ मुदीमा एमाले विजयी

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको को वडा अध्यक्षमा नेकपा एमालेका यामबहादुर घर्ति विजयी हुनुभएको छ । घर्तिले ६७४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका घनबहादुर रोका मगरले ३२९ मत पाउनुभयो । वडा

धवलागिरी–३ मुनामा काँग्रेसका रोका विजयी

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाली काँग्रेसका देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा उमेद्वार बनेका रोकाले एमालेका मदन मल्ललाई १८ मतान्तरले पछि

धवलागिरी–२ को अध्यक्षमा एमाले विजयी, अध्यक्ष–उपाध्यक्षमा गठबन्धन अगाडी

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार अकप्रसाद विक विजयी हुनुभएको छ । विकले ३३३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी गठबन्धनबाट वडा अध्यक्षका उमेद्वार ज्ञानबहादुर

गुर्जाको मतगणना हुँदा धवलागिरीमा गठबन्धनलाई अग्रता

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जाको मतगणना सकिदाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले सुरुवाति अग्रता लिएका छन् ।गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका प्रेमप्रसाद पुनले २६७, एमालेकी थमसरा पुनले ५१,

मल्कवाङमा कुटपिटबाट आठ जना घाइते

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन् । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

धवलागिरीमा ६१ प्रतिशत मत खस्यो

गोपाल आचार्यताकम । शुक्रबार भएको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरीमा कुल मतदाता संख्या मध्य ६१ शशमलब १८ प्रतिशत मत खसेको छ । कुल १० हजार ९४० मतदाता मध्य छ हजार ६९४ मत खसेको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुले जनाएका छन् । सात

भोट माग्न हेलिकप्टर चढेर गुर्जा पुगे उमेद्वार

बेनी,। म्याग्दीको भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गुर्जामा भोट माग्नका लागि उमेद्वार हेलिकप्टर चढेर पुगेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन र उपाध्यक्षका उमेद्वार प्रगति

केन्द्रिय नेता उतारेर एमालेको ताकममा चुनावी सभा

बेनी । नेकपा एमालेले सोमबार तीन जना केन्द्रिय नेतालाई उपस्थित गराएर धवलागिरी गाउँपालिका–७ ताकममा चुनावी सभा गरेको छ । स्थानीय तह चुनावको प्रचारप्रसारका क्रममा गाउँपालिका स्तरीय सभामा एमालेका स्थायी कमिटि सदस्य एवम् पुर्व मन्त्री थममाया

ताकममा गठबन्धनको चुनावी सभा, विभेदरहित सेवा र सन्तुलित विकासको प्रतिवद्धता

ताकम, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् । सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता