समाचारको विधा

धवलागिरी गा.पा.

शिक्षकलाई कम्प्युटर मर्मत तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका माध्यमिक विद्यालयका शिक्षकहरुलाई आधारभूत कम्युटर हार्डवयर तालिम प्रदान गरिएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग, धवलागिरी गाउँपालिका संगको समन्वय र संगम म्याग्दिको

धवलागिरीमा मेलाजात्रालाई व्यवस्थित बनाउन पहल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा मेलाजात्रालाई व्यवस्थित बनाउन बिहिबार सरोकारवालाहरुबीच छलफल भएको छ । गाउँपालिकाका जनप्रतिनिधी र युवा क्लवका पदाधीकारीहरुबीच विभिन्न चाडपर्वको अवसरमा आयोजना गरिने मेलाजात्रालाई व्यवस्थित बनाउने

घट्टेखोलामा पुल निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको घट्टेखोलामा पुल निर्माण भएको छ । धवलागिरीको ५, ६ र ७ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने घट्टेखोलामा मोटरसाइकल तार्न मिल्ने किसिमको पुल निर्माण भएको हो । सो ठाउँमा यसअघि काठको

गुर्जामा जुवातास प्रतिबन्धलाई निरन्तरता, तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधीले शुरु गरेको जुवातास खेल्न नदिने निर्णयलाई आइतबार बसेको वडाका जनप्रतिनिधीहरुको बैठकले निरन्तरता दिने

धवलागिरीमा डाक्टर र ईञ्जिनियर पढ्नेलाई छात्रवृत्ति दिन बजेट बिनियोजन

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र ईञ्जिनियर पढाउन बजेट बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि एक÷एक जनालाई डाक्टर र ईञ्जिनियर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन रु. १५ लाख बिनियोजन भएको हो

लुलाङबासीको गुनासो, जनप्रतिनिधी र कर्मचारीको प्रतिवद्धता

लमसुङ,। म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा

धवलागिरी गाउँपालिकामा रु ४० करोड ४९ लाख ४९ हजार बजेट पारित

म्याग्दी, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति

खाम्लामा तरकारी र फलफुल खेती तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा तरकारी र फलफुल खेती सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगत ३०÷३० जना कृषकहरुलाई दुई दुई दिन तरकारी र

धवलागिरीका सात वटै वडामा छुवाछुत विरुद्धको कार्यक्रम

बेनी, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको सात वटै वडामा जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध

धवलागिरीमा छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम

बेनी। म्याग्दीको धवलागिरी गाउँपालिकाले जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक अभियान सञ्चालन गरेको छ । दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध गाउँपालिका निर्माणमा सहयोग