कल्लेनीमा विजुली बल्यो
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा विद्युत सुबिधा पुगेको छ ।२५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मंगलबारदेखि बिद्युत बितरण शुरु भएको वडा अध्यक्ष!-->…